गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर हुने गरेको बताएका छन् । बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको बताए । उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर … Continue reading गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ